LISTEN LIVE RADIO

दाङमा विपुल पाेख्रेललाई ठुलो झड्का, चाैतारीका दुर्गालाल केसी विजय



दाङमा विपुल पाेख्रेललाई ठुलो झड्का, चाैतारीका दुर्गालाल केसी विजय

दाङ २६ चैत्र । नेपाल पत्रकार महासंघ दाङ शाखाको अध्यक्षमा दूर्गालाल केसी निर्वाचित भएका छन् । नेपाल प्रेस चौतारीका केसीले प्रतिद्धन्दी लक्ष्मी आचार्यलाई झिनो मतान्तरणले पराजित गरेका हुन । यद्यपी यसको औपचारिक रुपमा घोषणा हुन भने बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे