LISTEN LIVE RADIO

पत्रकार महासंघ दाङमा दुर्गालाल केसी अगाडी



पत्रकार महासंघ दाङमा दुर्गालाल केसी अगाडी

दाङ २६ चैत्र । नेपाल पत्रकार महासघ दाङको मतगणना सुरु भएको छ ।

आज बिहान देखि सुरु भएको मतगणनामा दुर्गालाल केसीले अग्रता लिएका छन्।

पछिल्लो मत परिनाम अनुसार केसीले २९ मत ल्याउदा लक्ष्मी आचार्यले ११ मत ल्याउनु भएको छ । संघमा २६३ मत खसेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे