LISTEN LIVE RADIO

शिखर सम्मेलन स्थगन गर्ने प्रदेश सरकारको निर्णय



शिखर सम्मेलन स्थगन गर्ने प्रदेश सरकारको निर्णय

दाङ २२ फागुन । लुम्बिनी प्रदेश सरकारको आयोजनामा बुद्धभूमी लुम्बिनीमा फागुन २८ र २९ गते गर्न लागिएको लौरेट्स एण्ड लिडर(शिखर सम्मेलन) विशेष कारणले स्थगित भएको छ ।

आज मंगलवार भएको मन्त्रीपरिषदको बैठकले विशेष कारणबस शिखर सम्मेलन स्थागन गर्ने निणर्य गरेको हो । अन्तिम चरणमा रहेको शिखर सम्मेलन विशेष कारणबस मन्त्रीपरिषद बैठकले स्थगन गर्ने निणर्य गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे