LISTEN LIVE RADIO

दाङमा बलात्कार आरोपमा ३ जना पक्राउ



दाङ २८ फागुन । दाङमा २९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१७, बेलभार बस्ने २९ वर्षीय निर्मल चौधरी सहित तीन जना छन् । उनीहरूले ती माहिलालाई बेलभार चोक देखि करिब १०० मिटर पश्चिममा रहेको खाली जग्गामा लगी बलात्कार गरेको उजुरीका आधारमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे