पूर्व प्रधानमन्त्री तथा एकिकृत समाजवादीका अध्यक्ष नेपाल राप्ती गाउँपालिका आउँदै



भालुवाङ ८ फागुन । पूर्व प्रधानमन्त्री तथा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भोली बिहिबार दाङकाे राप्ती गाउँपालिका आउने भएका छन् ।

एकिकृत समाजवादी लुम्बिनी प्रदेशको भेलालाई संबाेधन गर्न नेपाल राप्ती गाउँपालिका आउन लागेका हुन् । नेपालले राप्ती गाउँपालिकाको सभाहलमा हुने भेलालाई भोली ११ बजे सम्वोधन गर्ने कार्यक्रम रहेकाे लुम्बिनी प्रदेश कमिटी सदस्य अर्जुन अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे