लुम्बिनीका कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरद्वारा शपथ ग्रहण



दाङ ८ फागुन । लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले शपथ ग्रहण गरेका छन्।

मुख्यमन्त्री लिला गिरीले हिजाे मन्त्री नियुक्त गरेका अहिरलाई प्रदेश प्रमुख अमिक शेरचनले सोमवार प्रदेश प्रमुख कार्यालयमा शपथ ग्रहण गराएका हुन् ।

यस अघि गएकाे माघ २८ गते कृषि तथा भूमि व्यवस्थामन्त्री नियुक्त भएका एमालेका तुलसीराम शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिँदै अहिरलाई मन्त्रालयको जिम्मेवारी दिइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे