दाङमा थप १ जनामा कोरोना संक्रमण पुष्टि, २ जना कोरोना मुक्त



दाङमा थप १ जनामा कोरोना संक्रमण पुष्टि, २ जना कोरोना मुक्त

दाङ १५ मंसिर । दाङमा आज थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा दश जनाको पिसिआर गर्दा तुुलसीपुरका एक पुरुषमा कोरोना पष्टि भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

यसैविच आज जिल्लामा दुई जना कोरोना मुक्त भएका छन् । मुक्त हुनेमा राप्तीका एक महिला र एक पुरुष रहेको केन्द्रले जनाकारी दिएको छ । अहिले दाङमा कोरोनाका सकृय बिरामी २४ रहेका छन् । उनिहरु मध्य ३ जना आईसियू सहितको उपचारमा रहेका छन् भने २१ जना घरमै रहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे