एमाले उपाध्यक्षमा ओलीले प्रस्ताव गरेका सबै विजयी, घनश्याम भुसाल पराजित



एमाले उपाध्यक्षमा ओलीले प्रस्ताव गरेका सबै विजयी, घनश्याम भुसाल पराजित

काठमाण्डाै १४ मंसिर । नेकपा एमालेकाे उपाध्यक्ष पदमा घनश्याम भुसाल पराजित भएका छन् । उपाध्यक्षमा अध्यक्ष ओलीले प्रस्ताव गरेका अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, विष्णु पौडेल, रामबहादुर थापा, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे विजयी भएका छन् ।

उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यको सर्वाधिक एक हजार नौ सय ७६ मत आएको छ भने पराजित हुनुभएका घनश्याम भुसालको सात सय २५ मत आएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे