दृष्टिविहीन अपाङ्गता भएका युवाहरुलाई कोभिड १९ विरुद्वको स्वास्थ्य सामग्री वितरण



दृष्टिविहीन अपाङ्गता भएका युवाहरुलाई कोभिड १९ विरुद्वको स्वास्थ्य सामग्री वितरण

दाङ १० कार्तिक । शिखर माद्यमिक विद्यालय भेरीगंगा ११ सुर्खेतमा अध्ययनरत दृष्टिविहीन अपाङ्गता भएका युवाहरुलाई कोभिड १९ विरुद्वको स्वास्थ्य सामग्री वितरण गरिएको छ । बुधवार भेरीगंगा ११ रामघाट सुर्खेतमा नेत्रहीन युवा संघ नेपाल शाखा सुर्खेतले नेत्रहीन युवा संघ नेपाल केन्द्रिय कार्यालय काठमाण्डौको सहयोगमा स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।

स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा नेत्रहीन युवा संघ नेपाल शाखा सुर्खेतका अध्यक्ष शेरबहादुर वली, सचिव चेतन सुनार ३ शिखर माद्यमिक विद्यालय भेरीगंगा ११ सुर्खेतका स्रोत शिक्षक टेकवहादुर वली रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे