लमही देखि धानखोला सम्म भोली विहान ८ बजे देखि बेलुका ५ बजे सम्म विद्युत आपुर्ती बन्द हुने



लमही देखि धानखोला सम्म भोली विहान ८ बजे देखि बेलुका ५ बजे सम्म विद्युत आपुर्ती बन्द हुने

देउखुरी १० कार्तिक । लमही देखि धानखोला सम्म भोली विद्युत आपुर्ती बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण लमही वितरण केन्द्र अन्तरगत ११ केभी भालुवाङ फिडरमा पर्ने लमही बजार देखि पुर्वमा धानखोला सम्म विद्युत आपुर्ती बन्द हुने भएको छ ।

ती क्षेत्रमा रुखका हाँगाविगा कटान गरी विद्युत प्रसारण लाइन सुधार गर्नुपर्ने भएकोले विहान ८ बजे देखि बेलुका ५ बजे सम्म विद्युत आपुर्ती बन्द हुने विद्युत प्राधिकरण लमही वितरण केन्द्रले जानकारी दिएको छ । साथै निर्धारण समय भन्दा अगाडी काम सम्पन्न भए लाइन सञ्चालन हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे