देशभर काेराेना विरुद्धकाे खाेप लगाउनेकाे सङ्ख्या १ कराेड ३१ लाख नाघ्याे



देशभर काेराेना विरुद्धकाे खाेप लगाउनेकाे सङ्ख्या १ कराेड ३१ लाख नाघ्याे

काठमाण्डाै १२ असाेज । नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउनेको सङ्ख्या एक करोड ३१ लाख नाघेको छ ।

मंगलबार थप दुई लाख आठ हजार ९० मात्रा खोप लगाएसँगै खोप लगाउनेको सङ्ख्या एक करोड ३१ लाख ६६ हजार पाँच सय ९८ जना पुगेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप लगाउनेमध्ये ६२ लाख पाँच हजार सात सय ७० जनाले पूर्ण मात्रा र ६९ लाख ६० हजार आठ सय २८ जनाले एक मात्रा खोप लगाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे