पहिरोमा परी वेपत्ता भएका नवलपरासीका एकै घरका तीनै जनाको शव फेला



पहिरोमा परी वेपत्ता भएका नवलपरासीका एकै घरका तीनै जनाको शव फेला

नवलपरासी १२ भदौ । नवलपरासी पूर्व हुप्सेकोट ४ माथिल्लो चारघरे स्थितमा पहिरोमा परि वेपत्ता भएका एकै घरका तिन जनाको शव फेला परेको छ । लगातार बर्षातका कारण शुक्रवार विहान स्थानिय हस्तबहादुर पुलामीको घरमाथीबा आएको पहिरोले घर पुरिदा उहाकी श्रीमती ४० बर्षीया धनमाया पुलामी र नातिनीहरु ७ बर्षिया भुमिसरा पुलामी र ६ बर्षिया देउमाया पुलामी वेपत्ता भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे