दाङबाट अफगानिस्तान गएका व्यक्तिको विवरण उपलब्ध गराउन आग्रह



दाङबाट अफगानिस्तान गएका व्यक्तिको विवरण उपलब्ध गराउन आग्रह

घोराही ३ भदाै । तालिबानले अफगानिस्तान कब्जा गरेसँगै विदशी मुलुकले धमाधम आफ्ना नागरिक फर्काइरहेको छ ।

अफगानिस्तानमा विकसित पछिल्लो घट्नाक्रमका कारण त्यहाँ रहेका नेपालीहरुको अबस्था एकीन गरी आवश्यक समन्वयका साथ उद्दारका गर्नका लागि उनीहरुका परिवारलाई विस्तृत विवरण उपलब्ध गराईदिन जिल्ला प्रशासन कार्यालय दाङले आग्रह गरेको छ ।

आज प्रशासनले दाङ जिल्ला भित्रका सबै पालिकालाई सुचना जारि गर्दे अफगानिस्तानमा रहेका नेपालीको अवस्थाबारे यकीन विवरण जानकारीमा राख्न र उद्धारका लागि पहल गर्न भन्दै बिस्तृत विवरण माग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे