संवैधानिक इजलास स्थगित



संवैधानिक इजलास स्थगित

काठमाडौं २४ जेठ । संसद विघटनविरुद्धका रिटहरुमाथि सुनुवाइ हुँदै आएको संवैधानिक इजलास स्थगित भएको छ । सर्वोच्च अदालतले संवैधानिक इजलासको पेशी सोमबारका लागि तोकेको छैन । संवैधानिक इजलास नबस्नुको कारण भने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे