LISTEN LIVE RADIO

शुक्रबार विप्लवकाे कुनै पनि बन्दकाे कार्यक्रम नरहेकाे जानकारी



शुक्रबार विप्लवकाे कुनै पनि बन्दकाे कार्यक्रम नरहेकाे जानकारी

दाङ २२ माघ । शुक्रबार नेपालमा कुनै बन्द नभएको विप्लव निकट स्रोतले बताएको छ । विप्लवले शुक्रबार बन्द गरेको भनि प्रचार गरेको भन्दै त्यो प्रचारमा कुनै सत्यता नरहेको विप्लव निकट उच्च स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे