LISTEN LIVE RADIO

भालुवाङबाट रोल्पा जाँदै गरेको स्कारपियो प्यूठानकाे मोतीपुरमा दुर्घटना, एकको मृत्यु, तीन घाइते



भालुवाङबाट रोल्पा जाँदै गरेको स्कारपियो प्यूठानकाे मोतीपुरमा दुर्घटना, एकको मृत्यु, तीन घाइते

भालुवाङ २३ माघ । दाङको भालुवाङबाट रोल्पाको सुलिचौर जाँदै गरेको स्कारिपियो प्युठानमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

शुक्रबार बिहान  रा १ ज ८०९ नम्वरको स्कारपियो प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ६ मोतीपुरमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे