LISTEN LIVE RADIO

पालिका चुनावकाे जरिबानाबापतकाे रकम शनिवार पनि बुझाउन सकिने



पालिका चुनावकाे जरिबानाबापतकाे रकम शनिवार पनि बुझाउन सकिने

काठमाण्डाै ४ कार्तिक । निर्वाचन आयोगले पालिका चुनावको जरिबानाबापतको रकम भोलि शनिवारसम्म बुझाइसक्न पुनः निर्देशन दिएको छ ।

भोलि शनिवार सार्वजनिक बिदाको दिनमासमेत प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा कार्यालय समयभित्र जरिबाना रकम बुझाउन व्यवस्था मिलाइएको आयोगले जनाएको छ । भोलिसम्म जरिबाना नबुझाउने उम्मेदवारकाे नाम समानुपातिकको बन्दसूचीबाट हटाइने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे