LISTEN LIVE RADIO

लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेशनको पाँचौ बैठक माघ २० गते बस्ने



लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेशनको पाँचौ बैठक माघ २० गते बस्ने

देउखुरी १८ माघ । लुम्बिनी प्रदेशसभाको बैठक माघ २० गते शुक्रबार बस्ने भएको छ । प्रदेशसभा सचिबालय सचिब दुर्लभकुमार पुनका अनुसार पहिलो अधिवेशनको पाँचौ बैठक माघ २० गते बस्ने भएको हो ।

लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १२ को उपनियम (३) बमोजिम दिउसो १ बजे बैठक आह्वान गरिएको छ । लुम्बिनी प्रदेशमा मन्त्री परिषद विस्तार हुन सकेको छैन । समितिहरुको पनि टुंगो लागेको छैन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे