LISTEN LIVE RADIO

राष्ट्रिय संगीतकर्मी संघका सल्लाहकार ओलीद्वारा मानवसेवा आश्रमलाई २५ हजार बढी सहयोग



राष्ट्रिय संगीतकर्मी संघका सल्लाहकार ओलीद्वारा मानवसेवा आश्रमलाई २५ हजार बढी सहयोग

दाङ २० माघ । राष्ट्रिय संगीतकर्मी संघ दाङ जिल्लाका सल्लाहकार तथा दुर्गा मिठाई पसलका सञ्चालक राजकुमार ओलीले मानव सेवा आश्रमलाई नगद सहयोग गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ गाइडरमा रहेको मानवसेवा आश्रमलाई ओलीले २५ हजार ५ सय रूपैयाँ  सहयोग गरेका छन् । मानवसेवा नै जीवनदान हो भन्ने उद्देश्यले मानव सेवा आश्रमलाई समाजसेवी समेत रहेका ओलीले स‍ो रकम सहयोग गरेका हुन् । यो भन्दा पहिले धेरै ठाउँमा सहयोग गरेको समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे