पेट्रोलियम पदार्थमा उच्च मूल्यवृद्धि : पेट्रोलमा ५ र डिजेल तथा मट्टितेलमा ४ रुपैयाँ कायम



पेट्रोलियम पदार्थमा उच्च मूल्यवृद्धि : पेट्रोलमा ५ र डिजेल तथा मट्टितेलमा ४ रुपैयाँ कायम

काठमाडौँ १६ असार । पेट्रोलियम पदार्थमा उच्च मूल्यवृद्धि भएको छ ।

नेपाल आयल निगमले साेमबार प्रेस विज्ञप्ति जारी गर्दै यसबारेमा जानकारी दिएकाे हाे । मंगलबारबाट लागू हुने गरी पेट्रोलमा ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ४ रुपैयाँ मूल्य बढाइएको निगमले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ । त्यस्तै आन्तरिक हवाई इन्धनमा ७ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलोलिटर ६० डलर मूल्य बढेको छ ।

press

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे