दाङकाे लमही नगरपालिकाले ल्यायो ८८ करोड ३१ लाख बढीको बजेट (याे हेर्नुस् बजेटकाे पूर्णपाठ)
देउखुरी ११ असार । दाङ-देउखुरीको लमही नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि रु. ८८ करोड ३१ लाख बराबरको बजेट बजेट प्रस्तुत गरिएको छ । मंगलबार बसेकाे नगरपालिकाको दोस्रो नगरसभाको सातौं अधिवेशनमा पालिकाका उप-प्रमुख लक्ष्मी याेगीले उक्त आकारको बजेट प्रस्तुत गर्नु भएको हाे ।
अब याे हेर्नुस् बजेटकाे पूर्णपाठ…
प्रतिक्रिया दिनुहोस्

