दाङकाे गढवा गाउँपालिकाले ल्यायो ७८ करोड ७५ लाख बढीको बजेट (याे हेर्नुस् बजेटकाे पूर्णपाठ)
देउखुरी ११ असार । दाङ-देउखुरीको गढवा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ७८ करोड ७५ लाख ९४ हजार रुपैयाँ बराबरको बजेट बजेट प्रस्तुत गरिएको छ । मंगलबार बसेकाे गाउँपालिकाको दोस्रो गाउँसभाको सातौं अधिवेशनकाे तेस्रो बैठकमा पालिकाका उपाध्यक्ष शारदाकुमारी चौधरीले उक्त आकारको बजेट प्रस्तुत गर्नु भएको हाे ।
अब याे हेर्नुस् बजेटकाे पूर्णपाठ…
प्रतिक्रिया दिनुहोस्

