दाङकाे राप्ती गाउँपालिकाले ल्यायो ६३ करोड ६१ लाख बढीको बजेट (याे हेर्नुस् बजेटकाे पूर्णपाठ)

दाङकाे राप्ती गाउँपालिकाले ल्यायो ६३ करोड ६१ लाख बढीको बजेट (याे हेर्नुस् बजेटकाे पूर्णपाठ)

देउखुरी ११ असार । दाङ-देउखुरीको राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६३ करोड ६१ लाख ३१ हजार रुपैयाँ बराबरको बजेट बजेट प्रस्तुत गरिएको छ । मंगलबार बसेकाे गाउँपालिकाको दोस्रो गाउँसभाको सातौं अधिवेशनकाे तेस्रो बैठकमा पालिकाका उपाध्यक्ष कमलापति चौधरीले उक्त आकारको बजेट प्रस्तुत गर्नु भएको हाे ।

अब याे हेर्नुस् बजेटकाे पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे