प्रथम गढवा कृषि, पर्यटन, साँस्कृतिक तथा व्यापार मेला २०८२ सुरू (फोटो फिचर)

गढवा ३ असार । दाङ देउखुरीको गढवामा मंगलबार देखि प्रथम गढवा कृषि, पर्यटन, साँस्कृतिक तथा व्यापार मेला २०८२ सुरू भएको छ ।
गढवा उद्योग वाणिज्य संघको आयोजनामा मेला सुरू भएको हो । संघका अध्यक्ष ओमप्रकाश बस्यालको अध्यक्षता एवम् लुम्बिनी प्रदेश सभा सदस्य लोका विश्वकर्माको प्रमुख आतिथ्यतामा मेलाको उद्घाटन गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्