घोराहीको कटुवाखोलाबाट कार खस्यो, थप विवरण आउन बाँँकी



घोराहीको कटुवाखोलाबाट कार खस्यो, थप विवरण आउन बाँँकी

दाङ २८ फागुन । दाङकाे घाेराहीस्थित कटुवाखाेला पुलबाट कार खस्दा दुर्घटना भएको छ । सोमबार बेलुका करिब साढे ९ बजेतिर कार दुर्घटना भएकाे हो ।

दुर्घटना बारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे