जसपा दाङ जिल्ला अध्यक्षमा जगतराम यादव सर्वसहमतीले चयन



जसपा दाङ जिल्ला अध्यक्षमा जगतराम यादव सर्वसहमतीले चयन

दाङ १९ भदाै । जनता समाजबादी पार्टी दाङको अध्यक्षमा जगतराम यादव सर्वसहमतीले चयन भएका छन्।

पार्टीकाे शनिबार बसेको बैठकले जिल्ला उपाध्यक्ष यादवलाइ अध्यक्षमा चयन गरेको लुम्बिनी प्रदेश अध्यक्ष अशोक कुमार यादवले जानकारी दिएका छन् । २१ सदस्यीय कार्यसमितिको उपाध्यक्षहरुमा मोहनसिंह ओली, गिता विष्ट र राधा चौधरी सचिबमा पुरनप्रसाद भट्टराई र कोषाध्यक्षमा धनसरा बिक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे