३२४ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु



३२४ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौ,७ भदौ । पछिल्लो २४ घण्टामा ३२४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५१५ को नमुना परीक्षण गर्दा ३२४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ३९४३ पुगेको छ । सोही अवधिमा १ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे