तीन दिनदेखि बेपत्ता चौधरीको शव फेला



तीन दिनदेखि बेपत्ता चौधरीको शव फेला

भदौ ८  दाङ –घोराही उपमहानरपालिका–१७ स्थित कर्जाही ड्याममा सोमबार बिहान ११ बजेतिर डुबेर बेपत्ता हुनुभएका सोही ठाउँका ४० वर्षीय अम्मर चौधरीको शव फेला परेको छ ।

आज साढे १२ बजेको समयमा शव फेला परेको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक होम न्यौपानेले जानकारी दिनुभयो ।।

वेपत्ता भएका चौधरीको खोजीकार्यका लागि गोताखोरको टोली, शसस्त्र प्रहरी, नेपाल प्रहरी लगायत स्थानीयको टोलीले खोजी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे