तालमेलकाे खाका टुङ्ग्याउन सत्ता गठबन्धनले वैशाख ४ गते सम्मकाे समय ताेक्याे



तालमेलकाे खाका टुङ्ग्याउन सत्ता गठबन्धनले वैशाख ४ गते सम्मकाे समय ताेक्याे

काठमाण्डाै २९ चैत । सत्तारुढ गठबन्धनले पालिकाको चुनावमा गर्ने तालमेलको खाका टुङ्ग्याउन वैशाख ४ गतेसम्मको समयसीमा तोकेको छ ।

आज मङ्गलवार बसेको गठबन्धनका शीर्ष नेताको बैठकले पालिकामा हुने तालमेल टुङ्ग्याउन जिल्ला समितिलाई वैशाख ४ गतेसम्मको समय दिएको बैठकमा सहभागी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले जानकारी दिएका छन् । यस अघि चैत मसान्त भित्र तालमेल टुङ्ग्याउन समय दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे