चट्याङ लागेर सल्यानमा एक महिलाको मृत्यु



चट्याङ लागेर सल्यानमा एक महिलाको मृत्यु

सल्यान २१ माघ । सल्यानमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ७ लामासरा निवासी ४० बर्षीया रामकली कामीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बिहिबार साँझ करिव ७ बजे घरमा बसेको अवस्थामा चट्याङ परेर घटना स्थलमा मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे