प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो, अब माघ २६ गते बस्ने



प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो, अब माघ २६ गते बस्ने

काठमाडौं १६ माघ । प्रतिनिधिसभाको बैठक पुन: १० दिन पछि सरेको छ । आइतबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक माघ २६ गते दिउँसो १ बजेका लागि सारिएको संघीय संसद सचिवालयले जनाएको छ ।

संघीय संसदका महासचिव भरतराज गौतमले जारी गरेको सूचना अनुसार कोरोना महामारीको संक्रमणको जोखिम यथावत रहेकाले आइतबार बैठक बस्न नसक्ने भएकाले सभामुख अग्निप्रसाद सापकोटाले बैठक १० दिन पछि सारेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे