देउखुरीको राप्ती गाउँपालिकामा मंगलबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि



देउखुरीको राप्ती गाउँपालिकामा मंगलबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि

भालुवाङ ११ माघ । दाङ देउखुरीको राप्ती गाउँपालिकामा मंगलबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सिसहनियाँ स्वास्थ्य चाैकी र प्रस्तावित भालुवाङ अस्पतालमा १९ जनामा गरिएको एन्टिजेन परिक्षणका क्रममा १० महिला र १ जना पुरूष गरी कुल ११ जनामा संक्रमण पुष्टि भएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे