दाङमा आज थप तीन जनामा कोरोना संक्रमण पुष्टि



दाङमा आज थप तीन जनामा कोरोना संक्रमण पुष्टि

दाङ १ पुस । दाङमा आज थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० जनाको पिसीआर परिक्षण गर्दा तीन जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

आज कोरोना पुष्टि हुनेमा घोराही, लमही र तुलसीपुरका एक/एक जना रहेको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङले जनाएको छ । अहिले जिल्लामा सकृय विरामीको संख्या १० जना रहेको छ । जिल्लामा सक्रिय विरामी मध्ये एक जना आईसियू सहितको उपचारमा, एक जना सामान्यमा र अन्य आठ जना घरमै रहेको केन्द्रले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे