दाङमा मंगलबार थप ५ जना कोरोना संक्रमण मुक्त



दाङमा मंगलबार थप ५ जना कोरोना संक्रमण मुक्त

दाङ २८ मंसिर । दाङमा मंगलबार थप ५ जना कोरोना संक्रमण मुक्त भएका छन् । जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङका अनुसार संक्रमण मुक्त हुनेमा ३ जना पुरुष र २ जना महिला रहेका छन् । जसमा घोराहीका ४ जना र लमहीका एक जना रहेका छन् ।

मंगलबार दाङमा कोरोनाका बिरामी थपिएका छैनन् । कोरोनाका सक्रिय विरामीको संख्या दाङमा अहिले ७ जनामा झरेको छ । सक्रिय विरामी मध्ये ४ जना घरमा र ३ जना घोराहीको राप्ति स्वाथ्य विज्ञान प्रतिष्ठानमा उपचाररत रहेको केन्द्रले जानकारी दिएको छ

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे