लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकामा करोडौं बजेट ( याेजना र बजेट सहितकाे बिबरण)



लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकामा करोडौं बजेट ( याेजना र बजेट सहितकाे बिबरण)

भालुवाङ ५ असार । लुम्बिनी प्रदेशको स्थायी राजधानी भएको क्षेत्र दाङको देउखुरीमा करोडौं बजेट आएको छ । लुम्बिनी प्रदेश सांसद ईन्द्रजित थारुका अनुसार प्रदेशसभा भवनकालागि २ करोड, प्रदेश स्थायी राजधानीको डिपीआर र ईआईए गर्न ३ करोड, प्रदेश स्थायी राजधानी गुरुयोजना तयार गर्न ५६ लाख बजेट आएको हो । आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि उक्त बजेट आएको हो ।

यी हुन्, दाङ क्षेत्र नं. १ (१) मा आएका ठूला योजनाहरु :

१. प्रदेश सभा भवन निर्माण – २ करोड
२. प्रदेश स्थाई राजधानी DPR/EIA तयार गर्ने – ३ करोड
३. प्रदेश स्थाई राजधानी गुरुयोजना तयार गर्ने – ५६ लाख
४. सरस्वती मावि अस्थाई संरचना निर्माण – १ करोड ६० लाख
५. सरस्वती मावि स्थाई संरचना निर्माण – ३ करोड
६. प्रगन्ना सिचाई प्रणाली – ३ करोड ५० लाख
७. प्रगन्न सिचाई प्रणाली मर्मत ( संघ सशर्त ) – ४ करोड ५० लाख
८. राप्ती चक्रपथ – १ करोड
९. पचाहा रिङरोड – १ करोड ५० लाख
१०. कठबेरुवा-मटेरियत -गुरुङखोला-सिरियानाका सडक – १ करोड २५ लाख
११. विजौरी – नयाँगाउ जोड्ने दोलईखोला पुल – २ करोड ५० लाख
१२. मौरीघाट-देविकोट सडक दोलई खोला पुल DPR – १ लाख
१३. गोबरडिहा-खैरेनी-माधवपुर-सुपैला सडक – ५० लाख
१४. जनरेल खोला पुल क्रमागत – २५ लाख
१५. सिसहनिया – करङ्गे सडक – २५ लाख
१६. गोविन्दनगर-खडकपुर-पर्सेनी – रामनगर सडक – २५ लाख
१७. पर्सेनी- मगहर – राप्तिपल सडक – २५ लाख
१८. परस्पुर-रनियापुरघाट सडक – २५ लाख
१९. मौरीघाट – देविकोट सडक – १४ लाख
२०. धैरेनी- रतनपुर – राप्तिनदि सडक – १० लाख
२१. कक्रहवा खोला तट्बन्धन – ५० लाख
२२. दोलईखोला तट्बन्धन – ५० लाख
२३. सुपैलाखोला ( माधवपुर खण्ड ) तट्बन्धन – ३० लाख
२४. पिपलटारी – राप्तिदोभान तट्बन्धन राप्ती गापा १ – १५ लाख
२५. बेला डिपट्युवेल सिचाई – ३५ लाख
२६. गुरुङखोला ठकुरीटोल कुलो सिचाई – ४० लाख
२७. जंगलकुटी पर्यटकिय क्षेत्र विकास – १५ लाख
२८. हंसेश्वर मन्दिर गोबरडिहा – १० लाख
२९. महदेवा खापा – १४ लाख
३०. सुन्दरपुर बृहत् खापा राप्ती ४ – ३४ लाख
३१. कोइलाबास खापा – ३४ लाख
३२. चिमचिमे खापा – १४ लाख
३३. कालाकाते खापा – १४ लाख
३४. स्यानीघोस खापा – १४ लाख
३५. पत्ठरगढवा खापा – ६० लाख
३६. लालमतिया बृहत् खापा – २० लाख
३७. खरदरिया खापा – २० लाख
३८. कठबेरुवा मतेरिया खापा – १५ लाख
३९. बराखुटी खापा – १५ लाख
४०. बसन्तापुर खापा – १० लाख
४१. गढवा खापा – १५ लाख
४२. चन्दनपुर खापा – १५ लाख
४३. गंगापरस्पुर खापा – १४ लाख
४४. जेठानगाउ खापा – १० लाख
४५. कोठरी खापा – १० लाख
४६. पचहा, पत्रिङ्गा बनघुस्री खापा – १५ लाख
४७. खबरीनाका खापा – ५ लाख ( नयाँ शुरु हुने )
४८. मुसिनाका खापा – ५ लाख          “
४९. रङसिङगाउ खापा – ५ लाख       “
५०. चिसापानी गढवा १ खापा – ५ लाख  “
५१. जंगलकुटी खापा गढवा ३ – ५ लाख  “
५२. कक्रहवा जमुनिबास खापा – ५ लाख  “
५३. धर्मापुर बोधिपुर खापा – ५ लाख        “
५४. खबरीखुटी खापा गढवा ६ – ५ लाख   “
५५. मनिकापुर खापा गढवा ६ – ५ लाख    “
५६. मधपुर खापा गढवा ६ – ५ लाख         “
५७. कल्याणकोट खापा गढवा १ – ५ लाख “
५८. मुङरेठा खापा राजपुर ३ – ५ लाख       “
५९. माररि खापा राजपुर १ – ५ लाख         “
६०. राप्ती प्राविधिक शिक्षालय स्थानान्तरण र संचालन – १५ करोड

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे