लुम्बिनी प्रदेशको लगानी सम्मेलन २०७८ आउदो कात्तिकमा हुने



लुम्बिनी प्रदेशको लगानी सम्मेलन २०७८ आउदो कात्तिकमा हुने

दाङ ५ असार । लुम्बिनी प्रदेशको लगानी सम्मेलन २०७८ आउदो कात्तिकमा हुने भएको छ । यस अघि जेठ ७ र ८ गते रुपन्देहीमा गर्ने कार्यतालिका रहेको थियो ।

तर कोरोना माहामारीका कारण स्थगित गरी आगामी कात्तिक २७ र २८ गते गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ । लुम्बिनी प्रदेश सरकारको जेठ २२ गते बसेको प्रदेश मन्त्रिपरिषदको वैठकले मिति परिवर्तन गदै आउदो कात्तिकमा गर्ने निर्णय गरेको प्रदेश सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे