LISTEN LIVE RADIO

प्रधानमन्त्रीद्वारा संसद विघटन गर्न सिफारिस, २३ वैशाखमा आमचुनाव गर्ने प्रस्ताव



प्रधानमन्त्रीद्वारा संसद विघटन गर्न सिफारिस, २३ वैशाखमा आमचुनाव गर्ने प्रस्ताव

प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् । संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन् । २९ वैशाखको विकल्पमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ । यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गर्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे