LISTEN LIVE RADIO

राप्ती गाउँपालिकामा अन्तर पालिका स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु (फोटो फिचर)



राप्ती गाउँपालिकामा अन्तर पालिका स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु (फोटो फिचर)
भालुवाङ २५ फागुन । दाङको राप्ती गाउँपालिकामा अन्तर पालिका स्तरीय ब्याडमिन्टन प्रतियोगीता सुरु भएको छ । पालिका स्थापना दिवसको अवसरमा राप्ती गाउँपालिकाकाे आयोजनामा महिला र पुरुष कर्मचारीहरु विच प्रतियोगीता सुरु भएको हाे ।
राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले उद्घाटन गरेकाे प्रतियोगीतामा ६ पालिकाका कर्मचारीहरुको २१ टिम बीच खेल सुरु भएको छ । १७ टिम पुरुष कर्मचारीहरु बीच र ४ टिम महिला कर्मचारीहरुको रहेको प्रतियोगितामा राप्ती, गढवा, राजपुर, सरुमारानी गाउँपालिका लमही र  शिवराज नगरपालिका बीच खेल भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे