देउखुरीको राप्ती नदी किनारमा एक बेवारिसे महिलाको शव फेला



देउखुरीको राप्ती नदी किनारमा एक बेवारिसे महिलाको शव फेला

लमही १३ जेठ । राप्ती नदिको किनारमा महिलाको बेवारिसे शब फेला परेको छ ।

लमही नगरपालिका वडा नम्बर ७ बनघुस्रीको राप्ती किनारमा शुक्रबार अन्दाजी ३५/४० बर्षको तराई भेगको जस्तो देखिने महिलाको शब फेला परेको हो ।

बेलुका ६ बजे स्थानियले शब देखेपछी प्रहरीलाई खबर गरेका थिए । शब सडेको अबस्थामा रहेको प्रहरी चौकि सतबरियाका प्रमुख बसन्तराज गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे