LISTEN LIVE RADIO

आर्थिक वर्ष २०७८/०७९ का लागि दाङमा समेटिएका दश आयोजनाहरु (बुँदागत रूपमा)



आर्थिक वर्ष २०७८/०७९ का लागि दाङमा समेटिएका दश आयोजनाहरु (बुँदागत रूपमा)

दाङ १५ जेठ । सरकारले आज सार्वजनिक गरेको गरेको वजेटमा दाङका १० वटा आयोजना समेटिएका छन् । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/०७९ का लागि सार्वजनिक गरेको बजेटमा जिल्लाका १० वटा आयोजना समेटिएका हुन् ।

बजेटमा समेटिएका आयोजनाहरु
१ पड्कापथ, प्रगन्ना सिचाई आयोजना ।
२ दाङलाई कागती जोन बनाउने ।
३ नौमुरेको डिपीआर ।
४ माडी दाङ डाइभर्सनको बिस्तृत प्रतिवेदन
५ राप्ती नदी नियन्त्रण ।
६ दाङको लक्ष्मीपुरमा औद्योगीक क्षेत्रको सम्भाव्यता ।
७ दाङको लमहीस्थित अन्तराष्ट्रिय क्रिकेट रंगशालाका लागि बजेट
८. तुलसीपुर स्मार्ट सिटि
९ दाङको नारायणपुर विमानस्थल निर्माण ।
१० दाङको हेमन्तपुरस्थित रेडियो नेपालको ट्रान्समिटरको क्षमता बृद्धि गर्ने ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे