LISTEN LIVE RADIO

सिद्धार्थ होटल ग्रिन लुम्बिनी लमहीमा न्यू इएर ईभ सेलिब्रेसन हुने



सिद्धार्थ होटल ग्रिन लुम्बिनी लमहीमा न्यू इएर ईभ सेलिब्रेसन हुने

लमही २८ चैत । नयाँ बर्षको स्वागतको लागी सिद्धार्थ होटल ग्रिन लुम्बिनीमा न्यू इएर ईभ सेलिब्रेसन कार्यक्रम हुने भएको छ । नयाँ बर्षको पूर्व सन्ध्यामा चैत ३० गते सिद्धार्थ होटल ग्रिन लुम्बिनीमा बेलुका साढे ७ बजे देखी सांगेतिक कार्यक्रम राखिएको होटलका म्यानेजर पुरुषोत्तम आचार्यले जानकारी दिए ।

प्रवेश निःशुल्क रहेको राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने होटल व्यवस्थापन पक्षले जनाएको छ । कार्यक्रममा लोक तथा दोहोरी गायक मन्जु भट्टराई सहित दिपक बर्मा लगायत स्थानीय कलाकारहरुको प्रस्तुती राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे