LISTEN LIVE RADIO

गायिका सिर्जना खत्रीकाे तीज गीत पिरलो सार्वजनिक



गायिका सिर्जना खत्रीकाे तीज गीत पिरलो सार्वजनिक

भालुवाङ २२ साउन । गायिका सिर्जना खत्री ‘हाउडेमाया’ ले नयाँ तीज गीत पिरलो बजारमा ल्याएकी छिन् ।

हिन्दुनारीहरुको महान पर्व तीज नजिक आउँदै गर्दा ‘हाउडेमाया’ ले  नयाँ तीज गीत बजारमा ल्याएकी हुन् । ‘हाउडेमाया’ ले बढ्दो उमेर बढेसँगै आफन्त साथीभाईले विवाह कहिले गर्ने भन्दै हैरानी बनाएको पीर गीतमार्फत पोखेकी हुन । खत्री भन्छिन, ‘चट्ट कपाल खाली सिउँदो राता राता पहिरन, बिहे कहिले गर्छेस् भन्ने प्रश्नले छु हैरान ।’ गीतमा स्वर/गीत र संगीत उनकै छ । भने हाउडेमाया सँगै भिडियोमा नायिका नीता ढुंगानाको अनिभय रहेको छ ।

हेर्नुहोस् याे भिडियो 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे