LISTEN LIVE RADIO

सुनको भाउ फेरि तोलामा तीन सय रुपैयाँले बढ्यो



सुनको भाउ फेरि तोलामा तीन सय रुपैयाँले बढ्यो

काठमाण्डाै  ६ बैशाख । आज सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढेको छ । आज भाउ बढेर सुन तोलाको ९१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको भाउ भने आज घटबढ भएकाे छैन । आज पनि चाँदी तोलाको  १३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे