सर्वोच्चको फैसला ऐतिहासिक र जनभावना अनुसार : वर्षमान पुन
काठमाडौं ११ फागुन। नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड माधव समूहका नेता वर्षमान पुनले संसद विघटन बदर गर्ने सर्वोच्च अदालतले ऐतिहासिक फैसला सुनाएको बताएका छन् ।
उनले अदालतले जनभावना अनुसार फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेको अनलाइनखबरलाई प्रतिक्रिया दिए ।
प्रतिक्रिया दिनुहोस्