संसद्मा लफडा : सभामुखको आसनमै पुगे विपक्षी सांसद
काठमाडौं १७ जेठ । प्रतिनिधिसभाको बैठकमा लफडा भएको छ । आजै यसअघि बसेको बैठक विपक्षीहरूको अवरोधपछि स्थगित भएको थियो ।
अहिले सुरु भएको बैठकमा पनि विपक्षीहरूले वेल घेराउ गरिरहेका छन् । उनीहरू सभामुखकै आसनमा पुगेर विरोध गरिरहेका छन् । उनीहरूले सभामुखविरुद्ध पनि नाराबाजी गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्
