सरकारले सार्वजनिक गर्यो शासकीय सुधारका सय कार्यसूची (पूर्णपाठ)
काठमाडौं १४ चैत । बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि १०० वटा कार्यसूची सार्वजनिक गरेको छ ।
हिजो बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको थियो । यद्यपि उक्त कार्यसूचीहरू सार्वजनिक भने गरिएको थिएन । शनिबार साँझ उक्त कार्यसूचीहरू सार्वजनिक गरिएको हो ।
के छन् शासकीय सुधारका १०० कार्यसूचीमा ?
प्रतिक्रिया दिनुहोस्

