प्रत्यक्षतर्फ रास्वपाको १ सय सिट पुग्यो (नामावली सहित)



प्रत्यक्षतर्फ रास्वपाको १ सय सिट पुग्यो (नामावली सहित)

काठमाण्डौ २४ फागुन । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्रमध्ये रास्वपाले १ सय क्षेत्रमा जीत हासिल गरेको छ । मतगणना भइरहेका अरू ठाउँमा पनि रास्वपाकै उम्मेदवारको अग्रता छ ।

रास्वपाले अहिलेसम्म जितेका उम्मेदवार र क्षेत्र यस प्रकार छन् :

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे