महेश बस्नेत र दुर्गा प्रसाईले एक अर्काविरुद्ध दायर गरेको मुद्दामा दुवैजना दोषी ठहर



महेश बस्नेत र दुर्गा प्रसाईले एक अर्काविरुद्ध दायर गरेको मुद्दामा दुवैजना दोषी ठहर

काठमाडौं २१ पुस । नेकपा (एमाले) का सचिव महेश बस्नेत र अभियन्ता दुर्गा प्रसाईले एक अर्काविरुद्ध दायर गरेको मुद्दामा दुवैजना दोषी ठहर भएका छन् ।

दुवैजनाले एकअर्काििवरूद्व दायर गरेको गाली बेइज्जती सम्बन्धी मुद्दामा दुवैको दावी पुग्ने फैसला भक्तपुर जिल्ला अदालतले गरेको हो ।न्यायाधीश नवराज दाहालको इजलासले दुवैको मुद्दामा माग बमोजिमको दावी पुग्ने फैसला गरेको हो । सजाय तोक्न भने बाँकी छ ।

-दैनिक नेपालबाट

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे