भारतबाट कोरोना खोप खरिद गर्ने औपचारिक प्रक्रिया शुरु
काठमाडौं १५ पुस । सरकारले २० प्रतिशत जनसंख्यालाई पुग्ने कोभिड–१९ विरुद्धको खोप भारतबाट खरिद गर्नका लागि औपचारिक प्रक्रिया शुरु गरेको छ । खोप खरिदका लागि सहजीकरण गर्न भन्दै परराष्ट्र मन्त्रालयले भारतलाई हालै औपचारिक पत्र नै पठाएको छ ।
प्रतिक्रिया दिनुहोस्