चौथो मौलिक गण्डकी स्टार राष्ट्रिय अवार्ड २०८२ को उत्कृष्ट मनोनयन पाँच सार्वजनिक



चौथो मौलिक गण्डकी स्टार राष्ट्रिय अवार्ड २०८२ को उत्कृष्ट मनोनयन पाँच सार्वजनिक

काठमाडौं १५ बैशाख । उपमा सञ्चार प्राली तथा तेजनेपाल मल्टिमेडिया को संयुक्त आयोजना गरिएको चौथो मौलिक गण्डकी स्टार राष्ट्रिय अवार्ड २०८२ अर्थात (4th Maulik Gandaki Star National Award 2025) उत्कृष्ट मनोनयन पाँच २०८२ बैशाख १३ गते अन्लाईन मार्फत सार्वजनिक गरिएको थियो।

करिब २०० भन्दा कलाकार हरु समावेश भै विभिन्न बिधा मार्फत ३४ बिधामा १७० जना कलाकार हरु टप फाइभ मा पर्न सफल हुनु भएको छ। र बिगत तेस्रो सस्करण सम्म हामिले गण्डकी प्रदेशको पर्यटकिय राजधानी पोखरामा गरियो भनेअहिले अलि फरक किसिम ले देशकै राजधानी मा चौथो सस्करण को अवार्ड फाइनल कार्यक्रम काठमाण्डौ मा सम्पन्न गरिने बारे कार्यक्रम का संयोजक राम्कृष्ण पाण्डेले जानकारी गराउनु भएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे